काठमाडौं । भारतमा हुने २८औं एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीको सहभागिता रहने भएको छ ।
प्रतियोगितामा सहभागी हुने ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपं का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे ।
अक्टोबर ११ देखि १५ सम्म उडिसामा हुने प्रतियोगितामा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार, नवीता श्रेष्ठ, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी टोली प्रमुखमा कुवेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला छन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
