चैत्र १, २०८१ शुक्रबार | २०:१०:०१
स्वदेश फर्कियो पारा एथलेटिक्स टोली बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित आफ्ना पदाधिकारीलाई विदेश जान रोक लगाएपछि ओलम्पिक कमिटीको विराेध नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा स्वदेश फर्कियो पारा एथलेटिक्स टोली बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित आफ्ना पदाधिकारीलाई विदेश जान रोक लगाएपछि ओलम्पिक कमिटीको विराेध नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस फागुन दोस्रो साता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । 

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन १२ गतेदेखि १७ सम्म हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि छ ।

यसैगरी हस्पिटालिटी पार्टनमा नेपाली घर, ठमेल छ । खेलाडीका लागि आवश्यक पोसाक भ्याली स्पोर्टस हाउस, भक्तपुर तथा आवश्यक खेल सामाग्री हीरा ट्रेड कन्सर्नले उपलब्ध गराउनेछ ।

प्रतियोगितामा नेपालसिहत भारतबाट ८५ पुरुष, ४८ महिला गरि  ४०२ खेलाडी सहभागी हुने आयोजकले जानकारी दियो । 

प्रतियोगितामा महिला पुरुष एकल, महिला पुरुष टिम इभेन्ट, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि),महिला भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) यु-१६ ब्वाइज/ गर्ल्स सिंगल्स गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितानमा महिला÷पुरुष एकलका साथै महिला/ पुरुष टिम इभेन्टसतर्फका शीर्ष तीन खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै भेट्रान्सतर्फका शीर्ष तीनले १० हजार, ५ हजा र ३ हजार तथा यु-१६ ब्वाइज/ गर्ल्समा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले  २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP
FINAL PRE-MATCH CONFERENCE || MECHINAGAR GOLD CUP || CHURCH BOYS || KAKARBHITTA TRINING CENTER