काठमाडौं । आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्टमा मंगलबार स्वर्ण पदक जितेका छन् । ललितपुर पुरुष तथा ग्लोबल महिलामा पहिलो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले प्यासिफिकलाई ३-० ले पराजित गर्यो । नेपाल प्रहरी क्लब र ग्लोबलले तेश्रो स्थान हासिल गरे ।
महिलाको फाइनलमा ग्लोबलले प्यासिफिक सेन्टर ‘ए’ लाई ३-१ ले हरायो । दार्जिलिङ टेलबटेनिस संघ र ललितपुर टेबलटेनिस क्लब तेश्रो भए ।
पुरुष/महिला दुवैमा शीर्ष तीनले क्रमशः ५०, २५ र १० हजार रुपैयाँ पाउने छन् ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL