माघ २३, २०८१ बुधबार | १५:३६:०५
कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित हालेपले लिइन् संन्यास पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक, नेपालको एक सय रन पूरा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा

गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने

काठमाडौं ।  गुरुकुलम स्कुलको आयोजनामा आगामी साता दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।

आगामी बिहीबार र शुक्रबार सितापाइलास्थित स्कुलकै कोर्टमा हुने प्रतियोगितामा उपत्यकाभित्रका १६ स्कुलका २ सय विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ ।

लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगिताबाट विद्यार्थीमाझ खेल भावना, मित्रता, सामूहिक भावना र शारीरिक तन्दुरुस्ती प्रवर्धन हुने विश्वास लिइएको आयोजक स्कुलका प्रधानाध्यापक दीपेन्द्रराज दाहालले जानकारी गराएका छन् ।

उपत्यकाका विद्यालयहरुबीचको सम्बन्ध समेत सुमधुर बनाउने उद्देश्यमा आयोजना गर्न लागिएको प्रतियोगिताको आयोजनालाई निरन्तरता दिइने पनि प्रधानाध्यापक दाहालले बताए । 


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE