चैत्र १३, २०८२ शुक्रबार | ०२:३६:५३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तरकलेज बास्केटबलः गोल्डेनगेटको लगातार दोस्रो जित

सांकेतिक तस्विर

काठमाडौं । प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा लगातार गोल्डेनगेट इन्टरनेसनल कलेजले दोश्रो जित हात पारेको छ ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा मंगलबार गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई ४६-१८ ले पराजित गर्यो । विजयी टोलीका लागि आयुशा महर्जनले सर्वाधिक १३ अंक जोडिन् ।

सुरुका तीन क्वार्टरमा गोल्डेनगेटले ११-०, १४-०, १०-४ को अग्रता लियो । चौथो तथा अन्तिम क्वार्टरमा गोल्डेनगेट ११-१४ ले पछि परे पनि त्यसले जेभियरको विजयी यात्रालाई कुनै असर परेन ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा रातो बंगला र ल्यान्डमार्क एकेडेमीले पनि जित निकाले ।

रातो बंगलाले ब्लु बर्डलाई २३-७ ले हरायो । रातो बंगलाकी समृद्धि शाहले सर्वाधिक १० स्कोर गरिन् । चारै क्वार्टरमा अग्रता लिएको रातो बंगलाले क्रमशः ४-१, ९-४, ६-०,४-२ को प्रदर्शन गर्यो ।

ल्यान्डमार्कले कान्जिरोवामाथि २८-२५ को कठिन जित दर्ता गर्यो । ल्यान्डमार्ककी मिका केसीले सर्वाधिक १६ अंक जोडिन् । ल्यान्डमार्कको पनि यो लगातार दोश्रो जित हो । ल्यान्डमार्कले ६-२, २-११, १५-१, ५-११ को नतिजा निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो