काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा शुक्रबारबाट सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । दुई दिन सम्म प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
A PHP Error was encountered
Severity: Warning
Message: array_slice() expects parameter 1 to be array, bool given
Filename: partials/video.php
Line Number: 7
Backtrace:
File: /home/kheladi/ritesh/application/views/partials/video.php
Line: 7
Function: array_slice
File: /home/kheladi/ritesh/application/views/news.php
Line: 64
Function: view
File: /home/kheladi/ritesh/application/controllers/Home.php
Line: 270
Function: view
File: /home/kheladi/ritesh/public/index.php
Line: 340
Function: require_once
