काठमाडौं, (खेलाडी)- प्रकाश पराजुली र कुमार पन्तको जोडीले बिहीबार दोस्रो रनिङ सिल्ड पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको छ ।
मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार समितिको आयोजनामा गोठाटारको बिष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१-११, २१-१५ को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगितामा टंक पराजुली र विश्व पौडेलको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१-१७, २१-१६ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । यसैगरी कृष्ण खतिवडा र विकास न्यौपानेको जोडी पनि अन्तिम आठ पुगेको छ । असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा १२ जोडी सहभागी छन् ।
भिडियो
फुटबल क्रेज किन पहिलाजस्तो रहेन ? यसो भन्छन्, AAHA RARA GOLD CUP हेर्न आएका दर्शक II ON THE SPOT
FOUR NATIONS CUP खेल्न UAE बाट आइपुगिन राष्ट्रिय टोलीकी स्टार REKHA PAUDEL
ON THE SPOT I POKHARA HALF MARATHON च्याम्पियन Santoshi Shrestha को सफलता रहस्यः ‘इन्जोए दी रेस’
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba