चैत्र २५, २०८१ सोमबार | ०६:३४:३३
रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार मेसीको गोलमा हारबाट जोगियो इन्टर मियामी बराबरीमा सकियो म्यानचेस्टर डर्बी रोमासँग बराबरीमा रोकियो युभेन्टस गुजरात लगातार तेस्रो खेलमा विजयी एनओसीले स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनायो साउथह्याम्पटन रेलिगेसनमा हैदराबादले दियो गुजरातलाई १५३ रनको लक्ष्य लिभरपुल फुलहमसँग पराजित टाइम्सको फराकिलो हार रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार मेसीको गोलमा हारबाट जोगियो इन्टर मियामी बराबरीमा सकियो म्यानचेस्टर डर्बी रोमासँग बराबरीमा रोकियो युभेन्टस गुजरात लगातार तेस्रो खेलमा विजयी एनओसीले स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस अन्तर्राष्ट्रिय दिवस मनायो साउथह्याम्पटन रेलिगेसनमा हैदराबादले दियो गुजरातलाई १५३ रनको लक्ष्य लिभरपुल फुलहमसँग पराजित टाइम्सको फराकिलो हार

मुवाँथाईका गुणराज रुचालले अस्ट्रेलियामा प्रशिक्षण गराउने

गुणराज रुचाल ।

काठमाडौं । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण गराउने भएका छन् ।

त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया गएका छन् ।

‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । पदक पनि जिते । अब प्रशिक्षकका रुपमा नयाँ अध्याय सुरु गर्दै छु । त्यो पनि विदेशी भूमिमा । मलाई यो अवसर प्रदान गर्नु भएकोमा एकेडेमीका प्रबन्ध निर्देशक डेनियल डसनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ अस्ट्रेलिया उड्नुअघि गुणराजले भने ।  

गत भदौमा गुणराजले लिजेन्ड्स एकेडेमीमा विशेष प्रशिक्षण लिएका थिए । 

करिब एक दशकको मुवाँथाई यात्रामा ३२ वर्षीय गुणराजको मुख्य उपलब्धी भनेको १ वर्षअघि बैंककमा भएको १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण पदक हो । 

उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए । त्यो नेपाली मुवाँथाईको इतिहासमा कुनै पनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो ।

उनले विभिन्न प्रतियोपगतामा पनि स्वर्ण, रजत र कांस्य पदक जितेका छन् । 


भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।