चैत्र १८, २०८२ बुधबार | १४:१५:५७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

रोमाञ्चक जित निकाल्दै विराटनगर प्ले-अफमा

 

काठमाडौं । हिमालयन राइडर्सविरुद्ध ३४-३० को रोमाञ्चक जित निकाल्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्ले-अफमा प्रवेश गरेको छ ।

यससँगै त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी प्रतियोगिताको प्ले-अफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ । 

काठमान्डौं माभरिक्स र जनकपुर नाइट्स एक खेल अगावै प्ले-अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले-अफमा स्थान बनाउने छ ।

रेडबाट विराटनगरले १८ र हिमालयनले १४ अंक जोडे । यसैगरी डिफेन्सबाट हिमालयनले ९ र विराटनगरले ८ अंक थपे ।

यस्तै विराटनगरले २ अलआउटबाट ४ र हिमालयनले १ अलआउटबाट २ अंक प्राप्त गरे । बोनसबाट हिमालयनले ५ र विराटनगरले ४ अंक जोडे ।

तेस्रो जितसँगै चार खेलमा १६ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । पराजित हिमालयन समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो