कार्तिक १५, २०८१ बिहीबार | ०२:०४:२७
महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने

नवीन तण्डुकार राष्ट्रिय र्यापिड चेस च्याम्पियन

कञ्चनपुर। नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्टस एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न दोश्रो राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा काठमाडौंका सिएम नवीन तण्डुकार च्याम्पियन बनेका छन् ।

१९३२ रेटेड सिएम नवीनले आठ जित दर्ता गर्दै आठ अंक जोडे । उनले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा १९५६ रेटेड खेलाडी सिएम शुश्रुत दहाल  सात अंक जोडेर टाइब्रेकर आधारमा उपविजेता बने। शुश्रुतले  २० हजार  रुपैयाँ प्राप्त गरेका छन्।

स्वीस मानेजर बुछोल्स्ज  फिडे नियम अप्लाइका कारण समान सात अंक बनाए पनि  २००८ रेटेड एफएम क्षितिज भण्डारीले तेस्रो हुँदै  १४ हजार रुपैयाँ हात पो ।

२०४३ रेटेड आशिष फुयाँलले चौथो हुँदै ९ हजार रुपैयाँ आफ्नो नाम गरेका छन्।

२१३० रेटेड एफएम रुपेश जैसवाल ६.५ अंक बनाउदै पाँचौ तथा समान अंक जोडेका २१०० रेटेड पुरुषोत्तम सिलवाल छैटौं स्थानमा रहे ।

१९६० रेटेड धिरेन राई, १९८४ रेटेड नेपाल च्याम्पियन राजन सुवेदी, २०१९ रेटेड प्रकाशचन्द्र नेपाल र २०४४ रेटेड सुरज महर्जन क्रमशः सातौ देखि १०औं स्थमामा छन् ।

९ चरणको प्रतियोगितामा नेपालका शीर्ष ६३ खेलाडीले सहभागिता जनाएका थिए ।

यसैगरी बुधबारै सम्पन्न पहिलो राष्ट्रिय ब्लिट्ज बुद्धिचालको उपाधि दोलखाका आशिष फुयाँलले जितेका छन् । उने उपाधिसँगै १० हजार रुपैयाँ प्राप्त गरे । महिला ब्लिट्जमा सिन्दिरा जोशीले उत्कृष्ट बन्दै ५ हजार पाइन् ।

नेपाल बुद्धिचाल महासंघले पहिलो पटक आयोजना गरेको ३ मिनेट २ सेकेन्डको द्रुतगतिमा खेलिने ब्लिट्ज बुद्धिचाल स्पर्धामा ४९ जना सहभागी थिए ।


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal