चैत्र १४, २०८२ शनिबार | ०१:०७:४३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण

नेपाली बेसबल टोली ।

काठमाडौं । जापानमा सम्पन्न बेसबलको क्याचबल क्लासिकमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ ।

यो स्पर्धामा नेपाल, कम्बोडिया, भियतनाम, श्रीलंका, थाइल्यान्ड, अस्ट्रेलिया, घाना, इन्डोनेसिया, सिंगापुरको  सहभागीता रहेको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपानेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय समुहबाट नेपाल पहिलो स्थानमा रहँदा कम्बोडिया दोस्रो भयो । समग्रमा भने नेपालले पाचौं स्थान हासिल गर्यो ।

यो स्पर्धामा जापान बाहेकका टोलीलाई समावेश गरिएको थियो । 

अनलाइन माध्यमबाट हुने उक्त प्रतियोगितामा नेपालले १०३ र कम्बोडियाले १०१ अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो