चैत्र १७, २०८२ मंगलबार | ०३:२१:५८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

विवेक बने नेपालको पहिलो फिडे मास्टर

विवेक थिङ ।

बुढापेस्ट । सिएम विवेक थिङ पर्फोमेन्सका आधारमा फिडे मास्टरको उपाधि प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

विवेकले ओलम्पिक रिङ एक्सपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ अंकले बढाएर २३०१.४ पुर्याउदै यो उपलब्धि हासिल गरे । 

हंगेरीको बुढापेस्टस्थित स्पोर्टस हलमा भइरहेको यो स्पर्धामा एकल अग्रता कायम गर्न सफल भएका छन् ।

विवेकले चौथो चरणको खेलमा २२७८ रेटेड हंगेरियन मास्टर टर्जु अटिलालाई पराजित गरेका थिए ।

उनले पहिलो चरणमा जर्मनीका हाहन निक्लासलाई दोश्रो चरणमा हंगेरीका बाकी बेन्स र तेश्रो चरणको खेलमा हंगेरीकै मास्टर मेस्जारोस आन्द्रासलाई हाराएका थिए।

स्पर्धामा चार चरणको खेल सकिदासम्म विवेकले शतप्रतिशत जित निकाल्दै चार अंक जोडेका छन् ।

विवेकले पाँचौ चरणमा ३.५ अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेका २०७० रेटेड इटालियन ला बार्बेरा मानफ्रेडीसँग  प्रतिस्पर्धा गर्नेछन् ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो