पुस २८, २०८२ मंगलबार | ०९:१०:०६
युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो

रोनाल्डोको अल नासर पराजित

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको अल नासर साउदी प्रो लिगमा सोमबार राति शीर्ष स्थानको अल हिलालसँग ३–१ ले पराजित भएको छ ।

यो खेलमा जित निकाल्दै अल नासरलाई शीर्ष स्थानको अंकदूरी घटाउने अवसर थियो । तर, पराजित भएपछि हिलालले ७ अंकको अग्रता बनाएको छ ।

१४ खेलमा अपराजित यात्रा कायम राखेको अल हिलालले ३८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको अल नासरले तीन खेलमा हार बेहार्दा मात्र ३१ अंक छ ।

किङ्डम एरिनामा रोनाल्डोकै गोलमा अल नासरले अग्रता बनाएको थियो । उनले ४२औं मिनेटमा गोल गर्दा पहिलो हाफ नासरको नियन्त्रणमा रह्यो ।

सलिम अल दाब्सरीले ५७औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ६०औं मिनेटमा नावफ अल अक्विदीले रातो कार्ड पाएपछि नासर १० खेलाडीमा सिमित भयो । टोली दबाबमा आएको फाइदा उठाउँदै हिलालले थप दुई गोल गरेको हो ।

८१औं मिनेटमा मोहमद कानोले रुवेन नेभसको पासमा सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रुवेनले इन्जुरी समयमा पेनाल्टीमा तेस्रो गोल गर्दै पुनरागमन जित दिलाएका हुन् । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||