चैत्र १२, २०८२ बिहीबार | २३:००:२५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सन एक महिना मैदानबाट बाहिरिन सक्ने

लन्डन । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले मांसपेसीमा चोट लागेपछि टोलीका स्ट्राइकर सन ह्युङ मिन एक महिना मैदानबाट बाहिरिन सक्ने बताएका छन् ।

यस सिजन टोटनहमबाट २१ खेल खेलेका सनले आठ गोल तीन असिस्ट गरेका छन् ।

बुधबार इएफएल कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सीसँग २–० को हार बेहोर्दा सन ७९औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । यद्यपि कोन्टेले सन चेल्सीविरुद्धको खेलमा घाइते नभएको बताए ।

‘अवस्था निकै अनौठो छ । चेल्सीविरुद्धको खेलमा मैले दुई खेलाडी परिवर्तन गरेको थिए, लुकास मोउरा त्यसपछि सन । इन्जुरीका कारण नभई उनीहरुलाई केही समय आराम दिन परिवर्तन गरेकाे हु,’ कोन्टेले भने, ‘तर अर्को दिन सनले खुट्टाको मांसपेसीमा असहज महसुस गरेका बताए । अहिले उनी घाइते छन् । सम्भवतः उनले जनवरीको अन्त्यसम्म अभ्यास गुमाउने छन् ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो