आश्विन १६, २०८२ शुक्रबार | ०४:२०:१७
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

इन्टर मियामी सिकागो फायरसँग पराजित

काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा बुधबार सिकागो फायर एफसीसँग ५-३ को हार बेहोरेको थियो ।

जितसँगै ३२ खेलमा ५१ अंक जोडेको सिकागो इस्टर्न कन्फिरेन्सको आठौं स्थानमा छ । पराजित मियामी ३१ खेलबाट ५६ अंकका साथ चौथो स्थानमा छ ।

चेज रंगशालमा पाहुना टोली सिकागाेलाई जित दिलाउन जे डि’अभिल्ला, जोनाथन डिन, रोमिनिगु कौमे, जस्टिन प्लेजर रेनोल्ड्स, ब्रायन गुटिएरेजले गोल गरे । मियामीका लागि लुइस स्वारेजले दुई र टोमास एभिलेसले गोल फर्काए ।

खेलको ११औं मिनेटमा डि’अभिल्लाको गोलमार्फत सिकागोले अग्रता लिएको थियो । ३१औं मिनेटमा डिनले टोलीको अग्रता दोब्बर बनाए ।

एभिलेसले ३९औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ४३औं मिनेटमा कौमेले सिकागोका लागि तेस्रो गोल गरे ।

स्वारेजले ५७ र ७४औं मिनेटमा गोल गर्दा मियामीलाई ३-३ को बराबरीमा ल्याए । ८०औं मिनेटमा रेनोल्ड्सले गोल गर्दा  सिकागो ४-१ ले अगाडि बढ्यो ।

त्यसको तीन मिनेटपछि नै  गुटिएरेजले गोल गर्दा सिकागो ५-३ ले विजयी भयो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll