आश्विन १६, २०८२ शुक्रबार | ०४:४०:१२
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन

काठमाडौं । अग्रता जोगाउन नसक्दा एभरटन इङ्लिस प्रिमियर लिगमा सोमबार वेस्टह्याम युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ ।

यो नतिजासँगै एभरटन ६ खेलमा आठ अंकका साथ नवौं स्थानमा उक्लिएको छ । वेस्टह्याम समान खेलबाट चार अंक जोडेर १९औं स्थानमा छ ।

हिल डिकिन्सन रंगशालामा घरेलु टोली एभरटनका लागि माइकल किनले गोल गरे । वेस्टह्यामका लागि जारोड बोवेनले गोल फर्काए ।

खेलको १८औं मिनेटमा किनको गोलमार्फत एभरटनले अग्रता लिएको थियो ।  उनले जेम्स गार्नरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

एभरटनले दोस्रो हाफमा भने अग्रतालाई जोगाउन सकेन । ६५औं मिनेटमा बोवेनले गोल गर्दै वेस्टह्यामलाई बराबरीमा ल्याए । एल हाजी मलिक डिउको क्रसलाई किनले हेडमार्फत क्लियरकाे प्रयास गरे पनि रिबाउन्डलाई निरयन्त्रणमा लिँदै बोवेनले जाली चुमाए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll