असार २८, २०८२ शनिबार | १४:५८:१९
इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा

जावलाखेलविरुद्ध एपिएफः दुवैलाई स्थान सुधार गर्ने अवसर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागिय क्लब एपिएफ र जावलाखेल युथ क्लबको सुरुआत उस्तै रह्यो । दुवै टोलीले सुरुआतीले लगातार तीन हार व्यहोरे भने चौथो खेलमा आएर अंक खाता खोले ।

एपिएफले थ्री स्टारलाई गोलरहित बराबरीमा खेल्दै अंक खाता खोलेको थियो भने जावलाखेलले ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै अंक खाता खोलेको थियो ।

जावलाखेल सात खेलमा दुई जित, एक बराबरी र चार हारको नतिजापछि सात अंकसहित नवौ स्थानमा छ भने एपिएफ समान खेलमा एक जित, तीन बराबरी र तीन हारको नतिजापछि आठ अंकसहित दशौं स्थानमा छ ।

जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले आफ्नो टोलीले पछिल्ला केही खेलहरुमा लय भेट्एकाले एपिएफविरुद्ध तीन अंक जोड्दै तालिकामा स्थान सुधार गर्न चाहेको बताए ।

‘टिम तयारी राम्रो छ,’ केसीले भने, ‘आठौ चरणमा खेलाडीले धैर्यताका साथ राम्रो प्रदर्शन गर्छन भन्ने मैले विश्वास लिएको छुु । एपिएफ टोलीले सुधारिएको खेल पस्कदै आइरहेको छ । हामी रणनितिक रुपमा एपिएफ भन्दा माथि छौ । आश छ हामीले सुखद नतिजा ल्याउछौ । एपिएफविरुद्ध नतिजा ल्याउन सके, त्यसले खेलाडीहरुको मनोबल बढ्ने विश्वास लिएको छु । ’


एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आफूहरुले सुधारिएको प्रदर्शन गरे पनि रेलिगशेन खतरा टरि नसकेको बताए ।

‘हामी रेलिगेशन क्षेत्र भन्दा केही माथि उठेका मात्र हौ, पूर्ण रुपमा त्यसको संकट टरिसकेको छैन’, महर्जनले भने, ‘हामीले राम्रो तयारी गरेका छौ । हाम्रो गोल पनि निस्किरहेको छ र रक्षाापत्ति चनाखो नहुँदा गोल पनि खाइरहेका छौ । जावलाखेल राम्रो टोली हो तर उनीहरुको गोल निस्किरहेको छैन । हामी उनीहरुको यही कमजोरीको फाइदा लिन चाहन्छौ ।’
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH