भाद्र ३०, २०८२ मंगलबार | १६:५९:५१
आजबाट च्याम्पियन्स लिगः समूह चरणमा १६ देशका ३६ टिम च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट: पहिलो दिन ६ खेल हुँदै जुलियन अल्भारेजले लिभरपुलविरुद्धको खेल गुमाउने एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो आजबाट च्याम्पियन्स लिगः समूह चरणमा १६ देशका ३६ टिम च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट: पहिलो दिन ६ खेल हुँदै जुलियन अल्भारेजले लिभरपुलविरुद्धको खेल गुमाउने एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास एएफसी च्याम्पियन्स लिगः अल इत्तिहाद पहिलो खेलमै पराजित एसिसी एसिया कपः भारत सुपर-४ मा श्रीलंका लागातार दोस्रो खेलमा विजयी साफ यु-१७ च्याम्पियनसिपः समीर चम्किँदा नेपालले श्रीलंकालाई हरायो

जुलियन अल्भारेजले लिभरपुलविरुद्धको खेल गुमाउने

काठमाडौंं । स्पेनिस क्लब एटलेटिको मड्रिडका अर्जेन्टाइन फरवार्ड जुलियन अल्भारेजले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने भएका छन् ।

एटलेटिकोले बुधबार लिभरपुलसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

उनी आइतबार भियारियालविरुद्धको ला लिगा खेलमा घाइते भएका थिए । अल्भारेजको घुँडामा चोट लागेको छ ।

चोट लागेपछि अल्भारेजलाई दोस्रो हाफको सुरुआतमै प्रतिस्थापन गरिएको थियो । उनको स्थान अलेक्जेन्डर सोर्लोथले लिएका थिए ।

यसैगरी रक्षक डेविड हान्कोले पनि लिभरपुलविरुद्धको खेल गुमाउने सम्भावना बढेको छ । उनी पनि भियारियालविरुद्धको खेलमा घाइते भएका थिए ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL