भाद्र ४, २०८२ बिहीबार | ०२:२४:०६
साफ यु-१७ च्याम्पियनसिपः साबिक विजेता बंगलादेशले भुटानलाई हरायो ग्लोबल हुप फेस्टः सेमिफाइनल समीकरण पूरा बुटवल लगातार दोस्रो खेलमा विजयी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्यागलाई संयुक्तरुपमा अग्रता ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि भारतविरुद्ध नेपालको फराकिलो हार महिला लिग छनोटः राप्तीको पहिलो जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात साफ यु-१७ च्याम्पियनसिपः साबिक विजेता बंगलादेशले भुटानलाई हरायो ग्लोबल हुप फेस्टः सेमिफाइनल समीकरण पूरा बुटवल लगातार दोस्रो खेलमा विजयी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्यागलाई संयुक्तरुपमा अग्रता ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि भारतविरुद्ध नेपालको फराकिलो हार महिला लिग छनोटः राप्तीको पहिलो जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात

साफ यु-१७ च्याम्पियनसिपः साबिक विजेता बंगलादेशले भुटानलाई हरायो

काठमाडौं । साबिक विजेता बंगलादेशले साफ यु-१७ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

बुधबार प्रतियोगिताको पहिलो दिन बंगलादेशले घरेलु टोली भुटानलाई ३-१ ले निराश पार्यो । राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा सम्पन्न खेलमा बंगलादेशका लागि अल्पी अक्तरले दुई तथा सौरभी अकान्दा प्रीतिले एक गोल गरिन् ।

दुई गोलले पछाडि परेको अवस्थामा रिन्जिन देमा छोडेनले गोल फर्काउँदा भुटानले घरेलु समर्थक अगाडि पुनरागमनको संकेत देखाएको थियो ।

जितसँगै बंगलादेशले तीन अंक जोडेको छ । दिनको पहिलो खेलमा नेपालले भारतसँग ७-० को पराजय बेहोरेको थियो ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि शीर्ष स्थानमा रहने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।
 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas