भाद्र २, २०८२ मंगलबार | २३:१८:०८
ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई

झापाविरुद्ध संकटकाको सहज जित

काठमाडौं । सकंटा क्लबले एन्फा महिला लिग छनोटमा मंगलबार झापा एफसीबीरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको संकटा समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा संकटाले नेपाल खेलकुद क्लबलाई १-० ले पराजित गरेको थियो ।

पहिलो पराजय बेहोरेको झापा समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ । झापाले पहिलो खेलमा नेपाल वेस्ट म्यानेजमेन्ट क्लबविरुद्ध ७-० को एकतर्फी जित निकालेको थियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन सुक्रिया मियाले दुई तथा प्रतिक्क्षा राई र रेनिशा शर्माले गोल गरे ।

खेलको २०औं मिनेटमा सुक्रियाको गोलमार्फत संकटाले अग्रता लिएको थियो । आठ मिनेटपछि सुक्रियाले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

प्रतिक्क्षाले ५५औं मिनेटमा गोल गर्दा संकटाको अग्रता ३-० मा पुग्यो । ८० औं मिनेटमा गोलकिपर सुशीलाकुमारी चौधरीले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि संकटा १० खेलाडीमा समेटिएको थियो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रनिशाले संकटाका लागि चौथो गोल गरिन् ।

मंगलबारै सम्पन्न अर्को खेलमा छहारी युवा क्लबले स्टुडेन्ड एफसीविरुद्ध ६-१ को जित निकाल्यो ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary