भाद्र ३, २०८२ बुधबार | १५:४९:४०
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

उल्भरह्याम्पटनविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं । घरेलु टोली उल्भरह्याम्पटनविरुद्ध ४-० को जित निकाल्दै म्याचचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको सनादार सुरुआत गरेको छ ।

शनिबार मोलिनेयुक्स रंशालामा पाहुना टोली सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई तथा तिज्जानी रेइन्डर्स र रायन चेर्की समान एक गोल गरे ।

खेलको ३४औं मिनेटमा हाल्यान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले  रिको लुइसको पासलाई पोस्टको दिशा दिए ।

त्यसको चार मिनेटपछि नै रेइन्डर्सले टोलीको अग्रता दोब्बर बनाए । यस पटक ओस्कार बबले गोलको अवसर सिर्जना गरेका थिए ।

हालान्डले ६१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उनले रेइन्डर्सको पासलाई जाली चुमाए ।

चेर्कीले ८१औं मिनेटमा गोल गर्दा सिटीले ४-० को सानदार जित दतौ गर्यो । 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary