काठमाडौं । आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा शुक्रबार राप्ती फुटबल क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
विजयी सुरुआत गरेको आरएसले तीन अंक जोडेको छ । राप्तीका लागि भने प्रतियोगिताको सुरुआत राम्रो रहन सकेन ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा इशा चौधरीले गरेको एकमात्र गोल आरएसलाई जित दिलाउन निर्णायक बन्यो । उनले खेलको ५१औं मिनेटमा गोल गरिन् ।
त्यसअघि ३८औं मिनेटमा समीक्षा पौडेलले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानमा छाडेपछि राप्ती १० खेलाडीमा समेटिएको थियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video