श्रावण ३१, २०८२ शनिबार | ०३:५५:५१
ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार

प्रिमियर लिगको नयाँ सिजन आजबाट

काठमाडौं । इङ्लिस प्रिमियर प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ ।

पहिलो खेलमा साबिक विजेता लिभरपुल र एएफसी बर्नमाउथ प्रतिस्पर्धा गर्दैछन् । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा राति १२ः४५ मा सुरु हुनेछ ।

इङ्लिस प्रिमियर लिगमा हालसम्म यी दुई टोलबीच २४ खेल भएका छन् । जसमा लिभरपुलले १९ र बर्नमाउथले दुई जित निकल्दा तीन खेल बराबरीमा सकिएको छ ।

लिभरपुलले सन् २०२३ यता बर्नमाउथसँगको खेल गुमाएको छैन । त्यसयता भएका पाँच खेलमा लिभरपुल विजयी भएको छ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video