भाद्र ३, २०८२ बुधबार | १५:५३:४७
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

एडुआर्डो कामाभिंगाले स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने

काठमाडौं । रियाल मड्रिडका फ्रेन्च मिडफिल्डर एडुआर्डो कामाभिंगाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेल गुमाउने भएका छन् ।

उनी अभ्यासका क्रममा घाइते भएका थिए । कामाभिंगाको एन्कलमा चोट लागेको छ । उनी कम्तिमा पनि दुई साता मैदान बाहिर रहने बताइएको छ ।

‘मेडिकल स्टाफले परीक्षण गरेपछि एडुआर्डो कामाभिंगाको चोट गम्भिर नरहेको पत्ता लागेको छ । उनी केही दिनको आरामपछि मैदान फर्किने हाम्रो विश्वास छ,’ रियाल मड्रिडले विज्ञप्तिमा भनेको छ ।

कामाभिंगाको अनुपस्थितिले रियालको मिडफिल्डमा केही समस्या हुन सक्छ । किनकी टोलीले यसअघि नै जुड बेलिङघमलाई गुमाइसकेको छ ।  काँधको शल्क्रिया गरेका करण बेलिङघम कम्तिमा पनि दुई महिना मैदान बाहिर रहनेछन् ।

कामाभिंगा पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका छन् । पछिल्लो एक वर्षमा उनी पाँचौं पटक घाइते भएका हुन् । 

चोटकै कारण उनले गत सिजन ला लिगामा मात्र १९ खेल खेलेका थिए ।  रियालले आगामी मंगलबार घरेलु मैदान सान्टियागो बर्नाबेउमा ओसासुनासँग खेल्दै ला लिगाको नयाँ सिजन सुरु गर्नेछ ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary