श्रावण ११, २०८२ आइतबार | १८:२७:२१
मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण

युनाइटेडको रोमाञ्चक जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रि-सिजन मैत्रीपूर्ण प्रतियोगिता प्रिमियर लिग समर सिरिजमा आइतबार वेस्टह्याम युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

अमेरिकाको मेटलाइफ रंगशालामा युनाइटेडलाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेसले गोल गरे । वेस्टह्यामका लागि जारोड बोवेनले गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा फर्नान्डेसको पेनाल्टी गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ५२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

बोवेनले ६३औं मिनेटमो गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

यसैगरी सोही प्रतियोगिता अन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा बर्नमाउथले एभरटनविरुद्ध ३-० को सहज जित निकाल्यो ।

अब बिहीबार युनाइटेडले बर्नमाउथ तथा वेस्टह्यामले एभरटनको सामना गर्नेछन् ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने