असार २८, २०८२ शनिबार | १७:४९:०५
इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा इटाली पहिलो पटक ट्वान्टी-२० विश्वकपमा छनोट इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा

सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा सविक विजेता चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटेडमाथि ९–० को सानदार जित हासिल गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजका लागि सुशन थापामगर एक्लैले पाँच गोल गरे ।

त्यस्तै स्वप्निल दाहालको नाममा पनि ह्याट्रिक रह्यो । एक गोल भने चर्च ब्वाइजले आत्मघाती उपहार प्राप्त गर्यो । पहिलो हाफमा चार गोलको अग्रता लिएको चर्च ब्वाइजले दोस्रो हाफमा थप पाँच गोल गर्यो ।

जितसँगै चर्च ब्वाइजले अंकको खाता खोलेको छ । चर्च ब्वाइजले तेस्रो खेलमा आएर बल्ल अंक बटुलेको हो । प्लानिङ ब्वाइजको यो तेस्रो हार हो । तीन खेलमा उसले तीन अंक जोडेको छ ।

दिनको दोस्रो खेलमा संकटा फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे हुनेछ । तेस्रो खेलमा दुई विभागीय टोलीः नेपाल पुलिस क्लब र एपिएफ क्लब आमने–सामने हुनेछन् । यो खेल दिउँसो ४ बजे हुनेछ ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH