असार १७, २०८२ मंगलबार | ०६:४०:४७
दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई

दक्षिण एसियाली शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहले दिए बधाई

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता खेलाडीलाई बधाई दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयमा सोमबार विजेता खेलाडीलाई सम्मान तथा बधाइ ज्ञापन गर्दै देशको नाम राख्न सफल भएको भन्दै खेलाडीको प्रशंसा गरे ।

भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेकाे थियाे।

महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण र शीला ठकुरीले रजत पदक जितेका थिए । यसैगरी पुरुष ५५ केजीमा सरद सुवालले तथा पुरुष स्पोर्टस फिजिक १७५ मुनिमा अवतार श्रेष्ठले नेपाललाई रजत पदक दिलाएका थिए ।

पुरुष स्पोर्टस फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन्।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3