चैत्र १६, २०८२ सोमबार | ०२:४३:०९
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

आर्मीसँग अंक जोडेको भन्दा पनि हामीले दुई अंक गुमाएका हौंः कुमार थापा

काठमाडौं । एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले आफ्नो ध्यान विपक्षी को छ भन्ने भन्दा पनि कसरी तीन अंक ल्याउनेमा केन्द्रित भएको प्रतिक्रिया दिएका छन् ।

‘चाहे मच्छिन्द्र होस्, मनाङ अथवा पुलिस होस, लिगमा हामीलाई चाहिने तीन अंक हो र हामी त्यसमा मात्र केन्द्रित छौ,’कुमारले भने, ‘आज हामीले आर्मीसँग एक अंक पाएको भन्दा पनि हामीले दुई अंक गुमाएको हो । ’

कुमारले आफ्नो टोलीले सबै खेलमा पुनरागमन मात्र गरेको र सुरुआती गोल गर्न सकेमा  नतिजा अर्के हुन सक्ने पनि बताए । 

‘आज पनि हामीले गोलका धेरै अवसर गुमायौ,’ कुमारले भने, ‘हामीले सुरुआती गोल गर्न सकेको भए हामी जित्न सक्थ्यौ । हामीले तीन खेल गुमाएपछि मात्र हारको शृंखलामा पूर्णविराम लगाएका थियौ । आर्मीले पनि खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । त्यसैले हामी उनीहरुमाथि जित्छौ नै भनेर आएका थियौ । तर सफल भएनौ ।’

कुमारले आफूहरुसँग सात खेलमा मात्र ६ अंक भएकाले रेलिगेशनको दबाब हटिनसकेको बताए । 

‘हामीमाथिको दबाब अझै हटेको छैन,सुरुआती तीन खेल गुमाए पनि हामीले त्यसपछि हार व्यहोरेका छैनौ । तर जित्न पनि सकेका छेैनौ,’ कुुमारले भने, ‘त्यसैले हामीले अब अन्य टोलीको नतिजामा निर्भर हुनुपर्ने भएको छ ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो