चैत्र १२, २०८२ बिहीबार | २३:२४:४२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भार्डी चार हप्ता मैदान बाहिर

लन्डन । इङलिस प्रिमियर लिग क्लब लेस्टर सिटीका स्ट्राइकर जामी भार्डी ह्यामिस्ट्रिङको चोटका कारण चार हप्ता मैदान बाहिर रहने भएका छन् ।

प्रशिक्षक ब्रेन्डन रोजर्सले शुक्रबार इएफएल कपअन्तर्गत लिभरपुलविरुद्धको खेलमा चोट लागेको पुष्टि गरेका हुन् । इएफएलअन्तर्गत लिभरपुलविरुद्ध निर्धारित समयमा ३-३ को बराबरी खेलेको लेस्टर पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको थियो ।

‘इएफएलमा चोटिल बनेका भार्डीको स्वास्थ्य रिर्पोटले उनी चार हप्ताका लागि मैदान बाहिर रहनसक्ने देखाएको छ,’ प्रशिक्षक रोजर्सले भने ।

इङ्ल्यान्डका ३४ वर्षिय स्ट्राइकर प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको आरामा रहेका भार्डीले बुधबार लिभरपुलविरुद्ध पूरा ९० मिनेट मैदानमा बिताएका थिए ।

भार्डी प्रिमियर लिगमा सर्वाधिक प्रयोग भएका खेलाडी हुन् । एक हजार तीन सय २१ मिनेट मैदानमा बिताएका भार्डीभन्दा अघि केस्पर स्माइकल (एक हजार ६ सय २० मिनेट) र काग्लर सोयुन्चु (एक हजार चार सय १८ मिनेट) छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो