चैत्र ८, २०८२ आइतबार | १५:३१:१७
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

टोटनहममा व्यापक सुधारको खाँचोः कोन्टे

लन्डन । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले इङ्लिस प्रिमियर लिगका शीर्ष क्लबसँगको अंक दुरी कम गर्न टोलीमा व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् ।

लिग तालिकाको सातौं स्थानमा रहेको टोटनहमले १७ खेलबाट ३० अंक जोडेको छ । तालिकाको शीर्ष स्थानको म्यानचेस्टर सिटीले २० खेलमा ५० अंक जोडेको छ ।

‘टोटनहमले जनवरी ट्रान्सफर विन्डोमा नयाँ खेलाडी भित्राउन आवश्यक छ । हामीमा धेरै सुधारको खाँचो छ,’ कोन्टेले भने, ‘लिगका शीर्ष टोलीसँगको अंक दुरी धेरै छ र टोलीको सुधारका लागि हामीले धेरै काम गर्न आवश्यक छ । म क्लबको प्रतिनिधिसँग टोलीको सुधारका लागि मेरो धारणा व्यक्त गर्न प्रतिक्षारत छु ।’

यसअघिका प्रशिक्षक नुनो इस्पेरितो सान्तोष बर्खास्तगीमा परेपछि नोभेम्बरको सुरूआतमा कोन्टेले टोटनहमको जिम्मेवारी पाएका थिए । कोन्टेका प्रशिक्षणमा टोटनहमले खेलेको ११ खेलमध्ये ६ मा जित, तीनमा बराबरी र दुईमा हारको नतिजा आत्मसाथ गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो