काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) मा आइतबार दुई अपराजित टाेली एफसी चितवन र झापा एफसी प्रतिस्पर्धा गर्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।
अञ्जन विष्टकाे कप्तानीमा रहेकाे चितवन दुई खेलबाट ६ अंकका साथ शीर्षस्थानमा छ । टाेलीले यसअघि पाेखरा थन्डर्सलाई २-० तथा बुटव लुम्बिनी एफसीलाई १-० ले पराजित गरेकाे थियाे ।
यता लाकेन लिम्बुकाे कप्तानीमा रहेकाे झापा दुई खेलबाट दुई अंकका साथ पाँचौं स्थानमा छ ।
यसअघि झापाले बुटवल र काठमाडौं रेजर्स एफसीसँग गाेलरहित बराबरी खेेलेकाे थियाे ।
एनएसएलमा यी दुई टाेलीबीच एकमात्र खेल भएकाे छ । गत संस्करणकाे भेटमा चितवन २-० ले विजयी भएकाे थियाे ।
भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।