काठमाडौं । दुई गाेलले पछि परेकाे अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एसी मिलानले इटालियन सिरी `ए´मा फियाेरेन्टिनालाई २-२ काे बराबरीमा राेकेकाे छ ।
याे नतिजासँगै ३१ खेलमा ५२अंक जाेडेकाे फियाेरेन्टिना आठाैं स्थानमा छ । मिलान समान खेलबाट ४८ अंकका साथ नवाैं स्थानमा छ ।
सान सिएराेमा घरेलु टाेली मिलानका लागि टमी अब्राहम र लुका जाेभिचले गाेल गरे ।फियाेरेन्टिनाका लागि माेइस किनले गाेल गर्दा एक गाेल आत्मघाती उपहारस्वरूप प्राप्त भयाे ।
खेलकाे साताैं मिनेटमा मलिक थियावबाट आत्मघाती गाेल हुन पुग्दा फियाेरेन्टिनाले अग्रता लिएकाे थियाे । तीन मिनेटपछि नै किनले टाेलीकाे अग्रता दाेब्बर बनाए ।
अब्राहमले २३औं मिनेटमा गाेल गर्दा खेल २-१ काे स्थितीमा आयो । जाेभिचले ६४औं मिनेटमा मिलानलाई बराबरीमा ल्याए ।
त्यसपछि थप गाेल निस्कन सकेन ।
भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।