काठमाडाैं । अग्रता जाेगाउन नसक्दा लिग लिडर बार्सिलाेना स्पेनिस ला लिगामा शनिबार रियाल बेटिससँग १-१ काे बराबरीमा राेकिएकाे छ ।
याे नतिजासँगै बार्सिलाेनाले ३० खेलमा ६७ अंक जाेडेकाे छ । बेटिस समान खेलबाट ४८ अंकका साथ पाँचाै स्थानमा छ ।
ओलिम्पिक कम्पनिज रंगशालामा घरेलु टाेली बार्सिलाेनाका लागि गाभी र बेटिसका लागि नाथनले गाेल गरे ।
खेलकाे साताैं मिनेटमा गाभीकाे गाेलमार्फत बार्सिलाेनाले अग्रता लिएकाे थियाे । उनले फेरान टाेरेसकाे पासलाई पाेस्टकाे दिशा दिए ।
त्यसकाे १० मिनेटपछि नै नाथनले बेटिसलाई बराबरीमा ल्याए । उनले जियाेभानी लाे सेल्साेकाे पासलाई सदुपयाेग गरे।
त्यसपछि थप गाेल निस्कन नसक्दा दुवै टाेली अंक बाँड्न बाध्य बने ।
भिडियो
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।