माघ ९, २०८२ शुक्रबार | १५:०५:११
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा

काठमाडौं । रियाल मड्रिडविरुद्ध कमब्याक जित निकाल्दै आर्सनल युरोपियन महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति लन्डनमा भएको खेलमा आर्सनल ३–० ले विजयी भयो । यसअघि मड्रिडमा भएको खेलमा रियाल २–० ले विजयी भएको हो । समग्रमा आर्सनल ३–२ ले विजयी भयो ।

अब, आर्सनलले आठ पटकको च्याम्पियन लिओनसँग फाइनल प्रवेशको लागि खेल्नेछ । लियोनले बायर्न म्युनिखलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आर्सनलको जितमा दुई गोल गरेकी एलेसिया रुसोले रियालविरुद्ध सानदार प्रदर्शन भएको बताइन् । ‘आर्सनलले सानदार कमब्याक गरेको छ । हामी यसको लागि योग्य थियौं ।’ एलेसियाले खेलमा दुई गोल गर्दा मारिओना काल्डेन्टीले अर्काे गोल गरेकी हुन् ।

अर्काे सेमिफाइनलमा आज राति चेल्सी र म्यानचेष्टर सिटी भिड्दैछन् । पहिलो लेगमा सिटी २–० ले विजयी भइसकेको छ । यता, बार्सिलोना र वोल्फस्बर्ग र बार्सिलोना भिड्नेछन् । पहिलो लेगमा बार्सिलोना ४–१ ले विजयी भएको थियो । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate