माघ १७, २०८२ शनिबार | १०:४५:५५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मड्रिड डर्बीमा रियाल पेनाल्टी सुटआउटमा विजयी

काठमाडौं । सहरी प्रतिद्धन्द्धी एटलेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै रियाल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वार्टरफायनलमा प्रवेश गरेको छ ।

समग्रमा २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । पहिलो लेगम रियाल २-१ र दोस्रो लेगमा एटलेटिको १-० ले विजयी भए ।

बुधबार धरेलु मैदान वान्डामेट्रोपोलिटानोमा सम्पन्न दोस्रो लेगमा कोनर गालाघरेले गरेको एकमात्रै गोल एट्लेटिकोलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पहिलो मिनेटमै गोल गरेका थिए ।

भिनिसियस जुनियरले ७०औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

पेनाल्टी सुटआउटमा रियालका लागि किलियन एमबाप्पे, जुड बेलिङ्घम, फेडेरिको भाल्भर्डे, लुकास भास्क्वेज र एन्टेनियो रुडिगरले गोल गरे । एटलेटिकोको लागि एलेक्सजेन्डर सर्लोथ र एन्जल कोरियाले गोल गरे । जुलियन अल्भारेज र मार्कस लोरेन्ट भने चुके ।

रियालले क्वार्टरफाइनलमा आर्सनलको सामना गर्नेछ । आर्सनल पिएसभीविरुद्ध ९-३ को सानदार जित निकाल्दै क्वार्टरफाइनल पुगेको हो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।