चैत्र १०, २०८१ आइतबार | १४:००:२४
अस्ट्रेलियालाई एक खेल अगावै शृंखला कठिन जित निकाल्दै एपिएफ सेमिफाइनलमा उमेश राईलाई धर्मश्रीको उपाधि वेल्सको सुखद सुरुआत नर्वेको सानदार जित कोहली चम्किँदा आरसिबीको सानदार जित तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि एनएसएलको ट्रफी पोखरामा प्रदर्शन सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि अनिश र सन्तोषी च्याम्पियन अस्ट्रेलियालाई एक खेल अगावै शृंखला कठिन जित निकाल्दै एपिएफ सेमिफाइनलमा उमेश राईलाई धर्मश्रीको उपाधि वेल्सको सुखद सुरुआत नर्वेको सानदार जित कोहली चम्किँदा आरसिबीको सानदार जित तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि एनएसएलको ट्रफी पोखरामा प्रदर्शन सुनसरी रोकायलाई हाफ म्याराथनकाे उपाधि अनिश र सन्तोषी च्याम्पियन

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

तस्विरः थ्री स्टारको फेसबुक पेजबाट ।

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्री स्टार क्लब विराट गोल्डकप फुटबलको च्याम्पियन बनेको छ ।

थ्री स्टारले दोस्रो पटक विराट गोल्डकपको उपाधि जितेको हो । यसअघि क्लब पाँचौं संस्करणमा च्याम्पियन बनेको थियो ।

विराटनगरको सहिद रंगशालामा बुधबार सम्पन्न फाइनलमा थ्री स्टारलाई जित दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले गोल गरे ।

खेलको पाँचौ मिनेटमा खेमराजको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । ६३औं मिनेटमा दिपेशले टोलीका लागि दोस्रो गोल गरे ।

उपाधिसँगै थ्रीस्टारले ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा हात पार्यो ।


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC