चैत्र १२, २०८२ बिहीबार | १६:४७:४५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

राष्ट्रिय फुटबल टोलीले माघमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले माघ १० देखि १८ गतेसम्मको बीचमा घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का एक पदाधिकारीले आगामी फिफाको आगामी अन्तर्राष्ट्रिय खेल तिथीअनुसार नेपालले पनि दुई खेलको शृंखलाका लागि एक टोलीलाई आतिथ्य प्रदान गर्ने तयारी गरेको छ ।

ती पदाधिकारीका अनुसार मोरिसस, माल्दिभ्स वा बंगलादेशमध्ये एकसँग नेपालमा दुई खेल खेल्ने तय भएको छ ।

‘तीन वटै देश नेपाल आएर दुई खेल खेल्नका लागि तयार छन् । हामी केही दिनमै कोसँग खेल्ने भन्ने विषयको टुंगो लगाएर सार्वजनिक गर्नेछौं,’ खेलाडीसँग उनले भने ।

ती पदाधिकारीका अनुसार दुई खेलको शृंखला पोखरा रंगशालामा हुने सम्भावना बलियो छ । लिगमा व्यस्त हुँदा दशरथ रंगशालाको मैदान अवस्था खराब भएकाले पोखरामा खेल गराउने एन्फाको योजना छ । 

तस्वीर सौजन्य: सुदर्शन रन्जित ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो