माघ १७, २०८१ बिहीबार | २३:२२:५५
दीप कार्की सभापति कपकाे सर्वोकृष्ट खेलाडी श्रीलंकाविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया, ख्वाजाको दोहोरो शतक यु-१२ गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण कप्तान दीपको सानदार प्रदर्शनमा संकटा सभापति कपको च्याम्पियन रुपेश र सिन्दिरा उपाधि नजिक महावीर र ग्रेट हिमालयको विजयी सुरुआत गण्डकी इलिमिनेटरमा, बाहिरियो साबिक विजेता हेल्प नेपाल मछिन्द्र क्लबको अध्यक्षमा अनिल श्रेष्ठ नेपाल नेदरल्यान्ड्ससँग पराजित आहा रारा पोखरा गोल्डकपः उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने दीप कार्की सभापति कपकाे सर्वोकृष्ट खेलाडी श्रीलंकाविरुद्ध बलियो स्थितीमा अस्ट्रेलिया, ख्वाजाको दोहोरो शतक यु-१२ गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण कप्तान दीपको सानदार प्रदर्शनमा संकटा सभापति कपको च्याम्पियन रुपेश र सिन्दिरा उपाधि नजिक महावीर र ग्रेट हिमालयको विजयी सुरुआत गण्डकी इलिमिनेटरमा, बाहिरियो साबिक विजेता हेल्प नेपाल मछिन्द्र क्लबको अध्यक्षमा अनिल श्रेष्ठ नेपाल नेदरल्यान्ड्ससँग पराजित आहा रारा पोखरा गोल्डकपः उद्घाटन खेलमा आयोजक र पुलिस भिड्ने

गोलका साथ अनुले लिइन् फुटबलबाट संन्यास

आफ्नो करियरको अन्तिम खेलमा गोल गरेपछि खुसीयाली मनाउँदै अनु लामा, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट संन्यास लिएकी छन् ।

करिब ६ वर्ष अगाडि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी ३७ वर्षीय स्ट्राइकर अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएकी थिइन्।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फा राष्ट्रिय महिला लिगको फाइनल लगत्तै उनले फुटबल बुट थन्क्याउने निर्णय गरेकी हुन् ।

अनुले खेलको ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थान लिँदै मैदान प्रवेश गरेकी थिइन् । फाइलनमा एपिएफले पुलिसविरुद्ध ४–० को सहज जित दर्ता गर्दा अनुको नाममा एक गोल रह्यो । विपक्षी गोलकिपर उषा नाथ अनियन्त्रित हुँदै मिस पास गर्न पुग्दा अनुले त्यसको फाइदा उठाउँदै करिअरको अन्तिम टचमा गोल गरेकी हुन् ।

फाइनलपछि उनलाई एपिएफका खेलाडीले ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरेका थिए । सन् २०१० मा राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी अनुको नाममा ३५ अन्तर्राष्ट्रिय गोल छ ।


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE