माघ १०, २०८१ बिहीबार | ११:३०:५२
अल इत्तिहादले अल शबाबलाई हरायो एसी मिलानको कठिन जित रियालको सहज जित बायर्न म्युनिख फेयनुर्डसँग पराजित म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पुनरागमन जित पहिलो ट्वान्टी-२० मा भारत विजयी भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित अल इत्तिहादले अल शबाबलाई हरायो एसी मिलानको कठिन जित रियालको सहज जित बायर्न म्युनिख फेयनुर्डसँग पराजित म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पुनरागमन जित पहिलो ट्वान्टी-२० मा भारत विजयी भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित

अल इत्तिहादले अल शबाबलाई हरायो

काठमाडौं ।  घरेलु टोली अल इत्तिहादले साउदी प्रो लिगमा बुधबार अल शबाबविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै अल इत्तिहाद १६ खेलमा ४३ जोडेर दोस्रो स्थानमा कायम छ । पराजित अल शबाब समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा छ ।

किंग अब्दुलाह स्पोर्टस सिटीमा अल इत्तिहादलाई जित दिलाउन अब्दुलरहमान अलोबुद र करिम बेन्जेमाले गोल गरे । अल शबाबका लागि हारुन कमाराले गोल फर्काए ।

खेलको ३२औं मिनेटमा अलोबुदको गोलमार्फत अल इत्तिहादले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफाको इन्जुरी समयमै कमाराले गोल गर्दै अल शबाबलार्य खेलमा फर्काउने संकेत दिएका थिए । तर त्यपछि थप गोल निस्कन भने सकेन ।


भिडियो
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥