मंसिर ६, २०८१ बिहीबार | १७:०९:०३
दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो

इङ्ल्यान्डको सानदार जित

इङ्लिस टोली ।

काठमाडौं । इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा आइतबार रिपब्लिक अफ आयरल्यान्डविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ । 

जितसँगै ६ खेलमा १५ अंक जोडेको इङ्ल्यान्ड लिग ‘ए’ समूह-२ को शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । पराजित आयरल्यान्ड भने समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा रहेर लिग ‘बी’ मा झरेको छ ।

विम्बेली रंगशालामा घरेलु टोली इङ्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केन, एन्थोनी गोर्डन, कोनर गालाघर, जारोड बोवेन रटेयलर हारउड बेलिसले गोल गरे । सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५१औं मिनेटमा लियम स्केल्सले दोहोरो पहेंलोसहित रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि आयरल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

आयरल्यान्डविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै इङ्लिस खेलाडी ।

दुई मिनेटपछि नै केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए । ५५औं मिनेटमा गोर्डनले टोलीको अग्रता दोब्बर बनाए ।

तीन मिनेटपछि नै गालाघरले इङ्ल्यान्डका लागि तेस्रो गोल गरे । ७५औं मिनेटमा बोवेनले गोल गर्दा इङ्ल्यान्ड ४-० ले अगाडि बढ्यो ।  चार मिनेट पछि नै बोलिसले गोल गर्दै टोलीलाई ५-० ले सहज जित दिलाए ।

यही समूहको अर्को खेलमा ग्रिसले फिनल्यान्डविरुद्ध २-० को जित दर्ता गर्यो ।


भिडियो
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE