माघ १०, २०८२ शनिबार | ०७:५९:३२
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

फ्रान्सको सहज जित

काठमाडौं । फ्रान्सले युइएफए नेसन्स लिगमा बिहीबार घरेलु टोली इजरायलविरुद्ध ४-१ को जित निकालेको छ ।

जितसँगै तीन खेलमा ६ अंक जोडेर फ्रान्स लिग ‘ए’ को समूह-२ को दोस्रो स्थानमा छ । तीनै खेलमा पराजित इजरायल अंकविहिन छ ।

बाज्सिक एरिनामा फ्रान्सलाई जित दिलाउन इड्आर्डो कामाभिङ्गा, क्रिस्टोफर एनकुकु, माटियो गुइनडौजी र ब्रेडली बार्कोलाले गोल गरे । इजरायलका लागि ओमिर गेन्डलम्यानले गोल फर्काए ।

खेलको छैटौं मिनेटमै कामाभिङ्गाको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । २४औं मिनेटमा गेन्डलम्यानले इजरायललाई बराबरीमा ल्याए ।

एनकुकुले २८औं मिनेटमा गोल गर्दा फ्रान्स २-१ ले अगाडि बढ्यो । ८७औं मिनेटमा गुइनडौजीले फ्रान्सका लागि तेस्रो गोल गरे ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा बार्कोलाले गोल गर्दै फ्रान्सलाई ४-१ को सहज जित दिलाए ।

लिगअन्तर्गतकै अन्य खेलमा नर्वेले स्लोभेनियालाई ३-० ले पराजित गर्दा फरोइ आइसल्यान्ड र अर्मेनिया तथा इटाली र बेल्जियम  समान २-२ को बराबरीमा रोकिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate