काठमाडौं । रेडबुलले फुटबल ग्लोबल हेडमा इङ्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक योर्गन क्लोपलाई नियुक्त गरेको छ । ५७ वर्षीय जर्मन प्रशिक्षक क्लोपको कार्यकाल आगामी जनवरी १ बाट सुरु हुनेछ ।
रेडबुल जर्मनीको आरबी लाइपजिग, अस्ट्रियाको साल्जबर्ग र अमेरिकाको न्युयोर्क रेडबुल्स र ब्राजिलको ब्रेगन्टिनोको मालिक हो । इङ्ल्यान्डको लिड्समा पनि रेडबुलको बहुमत शेयर छ ।
रेडबुलका अनुसार क्लोप कुनै पनि क्लबको दैनिक काममा सामेल हुन पाउने छैनन्, तर टिमको खेल शैली, खेलाडी स्तान्तरण, प्रशिक्षण लगायतमा सहयाेग गर्नेछन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
