चैत्र १४, २०८२ शनिबार | ०१:०२:४६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तर्राष्ट्रिय फुटबलबाट पोपको संन्यास

काठमाडौं । जर्मन राष्ट्रिय महिला टोलीकी कप्तान एलेक्जेन्ड्रा पोपले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन् ।

३३ वर्षीय स्ट्राइकर पोपले आफ्नो १० वर्षे करियरलाई विश्राम दिने निर्णय गरिन् । पोपले जर्मनीका लागि १४४ खेलमा ६७ गोल गरेकी छन् ।

जर्मन क्लब उल्भ्सबर्गबाट व्यावसायीक फुटबल खेलिरहेकी पोपले सन् २०१० मा उत्तर कोरियाविरुद्धको खेलमार्फत सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन् ।

उनले यही वर्ष युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम अन्तिर्राष्ट्रिय खेल खेलिन् ।

पोपले जर्मनीका लागि ४ फिफा महिला विश्वकप, १ युइएफए महिला युरोपियन च्यामिम्पनसिप खेलिन् । यसैगरी सन् २०१६ मा जर्मनीले ओलम्पिक स्वर्ण जित्ता पोपले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो