आश्विन ४, २०८१ शुक्रबार | ०२:५१:०९
वाम्कोविरुद्ध रोमाञ्चक जित निकाल्दै पुलिस फाइनलमा तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा वाम्कोविरुद्ध रोमाञ्चक जित निकाल्दै पुलिस फाइनलमा तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा

वालिङ र बागमती भिड्दै

वालिङ नगरपालिकाकाे महिला फुटबल टाेली ,फाइल तस्विर ।

काठमाडौं । एन्फा महिला लिगमा बिहीबार वालिङ नगरपालिका र बागमती युथ क्लब भिड्दैछन् ।

खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसाे ३ बजे सुरु हुनेछ ।

चौथो जितको लक्ष्यमा रहेको वालिङ पाँच खेलमा नौ अंक जोड्दै पाँचौं स्थानमा छ । आज जित निकाले वालिङ चौथो स्थानमा छ ।

यता दोस्रो जितको लक्ष्यमा रहेको बागमती पनि अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । हाल पाँच खेलबाट चार अंकका साथ आठौं स्थानमा रहेको बागमती वालिङलाई हराउन सके छैटौं स्थानमा पुग्नेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024