चैत्र १४, २०८२ शनिबार | ०६:३४:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एम्बाप्पेको डेब्यु गोलसँगै रियाललाई उपाधि

काठमाडौं । युवा स्ट्राइकर केलियन एम्बाप्पेको डेब्यु गोलमा एट्लान्टालाई हराउँदै रियाल मड्रिडले कीर्तिमानी ६ पटक युरोपियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा स्पेनिस महारथी रियाल २–० ले विजयी भयो । रियालको जितमा भिनिसियस फेडेरिको भाल्भर्डे र एम्बाप्पेले गोल गरेका हुन् । इटालियन सिरी ए को एट्लान्टाले गोलको प्रयास  गरेपनि सफल भएन ।

पोल्यान्डमा भएको फाइनलको पहिलो हाफमा गोल हुन सकेन । दुबै गोल दोस्रो हाफमा भएको हो । भिनिसियस जुनियरको पासमा भाल्भर्डेले ५९औं मिनेटमा गोल गरे । ६८औं मिनेटमा जुड वेलिंघमको पासमा २५ वर्षीय एम्बाप्पेले सिक्स यार्ड बक्सबाट सहज गोल गरेका हुन् ।

एम्बाप्पे रियाल आएपछि पहिलो खेल खेलेका हुन् । उनी पेरिस सेन्ड जर्मेन (पिएसजी)बाट रियाल आएका हुन् ।

कार्लाे एन्सोलोटीको प्रशिक्षणमा रियालले गतसिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो । यस सिजनपछि टोलीले सानदार सूरु गरेको छ ।

रियालले आइतबार राति मालोर्कासँग खेल्दै ला लिगा सुरु गर्दैछ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो