माघ १५, २०८२ बिहीबार | १३:०१:०९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

म्यानचेस्टर सिटीमाथि प्रिमियर लिगको कारवाही

काठमाडौं । खेलको दुवै हाफमा मैदानबाट ढिलो निस्किएको भन्दै इङ्लिस प्रिमियर लिगले म्यानचेस्टर युनाइटेडमाथि २० लाख ९० हजार पाउन्ड जरिवना लागएकाे छ ।

 सिटीले इङ्लिस प्रिमियर लिगको नियम एल-३३ को उल्लंघन गरेको बताइएको छ।प्रिमियर लिगमा विना कुनै कारण सिटीले २२ पटक यस्तो गल्ती गरेको थियो । 

क्लबले पनि आफ्नो गल्ती स्वीकार्दै माफी मागेको छ । ‘विना कारण धेरै पटक प्रिमियर लिगको नियम उलङ्घन गरेकोमा हामी माफी माग्न चाहन्छौं,’ क्लबले भनेको छ, ‘अब यस्तो गल्ती दोहोरिने छैन ।’

यसअघि क्लबले सन् २०२२/ २३ को सिजनमा आठ पटक खेल सुरु गर्न ढिलाइ भएका कारण ३ लाख ९० हजार, २०२३/ २४ मा पनि १४ पटक यो गल्ती दोहार्याएपछि १७ लाख पाउन्ड जरिवाना तिरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।