पुस २०, २०८२ सोमबार | ०८:५२:४६
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

न्युजिल्यान्डविरुद्ध गिलले भारतको कप्तानी गर्ने

काठमाडौं । न्युजिल्यान्डविरुद्ध हुने एकदिवसीय शृंखलाका लागि भारतले टोली घोषणा गरेको छ । भारतको कप्तानमा शुभमन गिल छन् । उनी घरमै आयोजना हुने ट्वान्टी २० विश्वकपको लागि भने टिममा समावेश छैनन् ।

उपकप्तानको जिम्मेवारी श्रेयस अय्यरलाई दिइएको छ । तिव्रगतिका बलर मोहम्मद सिराजले टिममा कमब्याक गरेका छन् । मेडिकल टिमको सल्लाहअनुसार श्रेयसले यो शृंखला खेल्न सक्ने जनाइएको छ ।

टिममा ऋषभ पन्तले निरन्तरता पाएका छन् । तर, इशान किशन टिममा परेका छैनन् । तिव्रगतिका अर्का बल जसप्रित बुमराह र अलराउण्डर हार्दिक पांड्यालाई विश्राम दिएको छ ।

टोलीमा कप्तान गिल र उपकप्तान श्रेयससँगै पूर्व कप्तानद्वय विराट कोहली र रोहित शर्मा छन् । केएल राहुलसँगै वासिंघटन सुन्दर, रविन्द्र जडेजा, सिराज, हर्षित राना, प्रसिद्ध कृष्ण, कुलदीप यादव, ऋषभ पन्त र नितिश कुमार रेडीले स्थान बनाएका छन् ।

भारतले पहिलो खेल घरेलु टोलीसँग जनवरी ११ मा खेल्दैछ । दोस्रो खेल जनवरी १४ तथा अन्तिम खेल जनवरी १८ मा हुनेछ । 
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA