मंसिर ६, २०८२ शनिबार | १४:३०:२२
लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम लुम्बिनीविरुद्ध वाटको अर्धशतक, कर्णालीले पूरा गर्यो एक सय रन लुम्बिनीविरुद्ध कर्णालीको आक्रमक सुरुआत लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम लुम्बिनीविरुद्ध वाटको अर्धशतक, कर्णालीले पूरा गर्यो एक सय रन लुम्बिनीविरुद्ध कर्णालीको आक्रमक सुरुआत लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’

एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम

काठमाडौं । कर्णालीका ओपनर मार्क वाट नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

प्रतियोगिताको छैटौं दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याइरहेको कर्णालीका लागि वाटले ४१ बदमा ६ चौका र १० छक्कासहित एक सय रन पूरा गरे ।

वाटको शतकसँगै कर्णाली पहिलो जितको नजिक पुगेको छ । कर्णालीले १२ ओभरमा एक विकेट गुमाउँदै १४९ रन जोडेको छ ।

वाटले छैटौं ओभरको पाँचौं बलमा जीवनदान पाएका थिए । ४९ रनमा ब्याटिङ गरिरहेका वाटको क्याच अभिशेष गौतमले ड्रप गरेका थिए । त्यस्तै १०औैं ओभरको पाँचौं बलमा पनि उनको क्याच ड्रप भएको थियो । रोहितको त्यो ओभरमा उनले चार छक्का प्रहार गरेका थिए ।

कर्णालीले चौथो ओभरको पाँचौं बलमा ओपनर प्रियान्क पन्चाललाई गुमाएको थियो । १२ रन बनाएका प्रियान्कले मार्क वाटसँग मिलेर पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरे । त्यसपछि दोस्रो विकेटका लागि विलियम बसिस्टो र वाटले १११ रनको साझेदारी गरेका छन् । बसिस्टो २९ रन जोड्दै वाटलाई साथ दिइरहेका छन् ।
 


भिडियो
THREE NATIONS CUP जितेर फर्कन्छौं । Renuka Nagarkote
THREE NATIONS CUP मा SAMBA नहुँदा ARGENTINA मा MESSI र PORTUGALमा RONALDO नभएजस्तै हो Nabin Neupane
दुई खेल हारेपछि अब हाम्रो लागि NPL नकआउट प्रतियोगिताजस्तै भएको छ ।I Rajiv Kumar II POKHARA AVENGERS
NPLमा राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर राम्रो गरिरहेको छु HEMANTA DHAMI SUDURPASCHIM | NPL
LIVE II SUDURPASCHIM ROYALS का FANS II सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2