कार्तिक १९, २०८२ बुधबार | १५:५२:५८
नेपालले दियो युएईलाई २४० रनको लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपालले दियो युएईलाई २४० रनको लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त

एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा

काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गरेका छन् ।

आइसिसी विश्वकप लिग अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक शृंखलमा जारी युएईविरुद्धको खेलमा दुई रन बनाएर पभेलियन फर्किएका रोहितले यो उपलब्धी हासिल गरेका हुन् ।

उनी  एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । रोहितले ७६ खेलमा दुई शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

एकदिवसीयमा रोहितपछि आसिफ शेखले सबैभन्दा धेरै १६७७ रन बनाएका छन् । 


भिडियो
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA