आश्विन २९, २०८२ बिहीबार | ००:५३:०२
ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

ओमानविरुद्ध भुर्तेलको अर्धशतक

काठमाडौं । । आइसिसी ट्वान्टी२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

बुधबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि भुर्तेलले ३८ बलमा ५० रन पूरा गरेका हुन् । प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । समग्रमा उनको यो १३औं अन्तर्राष्ट्रिय अर्धशतक हो ।

नेपालले १४औं ओभरको समाप्तिमा चार विकेट गुमाउँदै ९५ रन जोडेको छ ।

 


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना